"मेरो नाम इन्दु (नाम परिवर्तन) हो, म मेरो आफ्नै मामाले गर्दा यस्तो नर्कमा आइपुगेँ, म चाहन्न तपाई पनि म जस्तै नर्कमा आफ्नो जिवन विताउनु परोस् । त्यसैले कृपया यो मेरो कथा सुन्नुहोला ... अनि आफुलाई वचाउनु होला......"