रेडियो कार्यक्रमले क्षमता पहिचान गर्न सजिलो भयो।

अभिभाबकले नाटकका लागि मात्र सुन्ने गरेको रेडियो कार्यक्रम 30 बुद्धीमान घिमिरेसाथिसँग मनका कुरा हासँपोसा ४ प्रगति टोलका बुधिमान घिमीरे १३ वर्षको हुदा अभिभावकसँगै सुन्ने गथे । जब जब बुधिमानको उमेर बढ्दै गयो नियमित श्रोता नै भए ।      
             
हाल कक्षा १२ को परिक्षा दिएर बसेका बुधिमान इटहरी स्थीत जनता मा.वि. बाट ८ कक्षा पास गरेर स्कुल परिबर्तन गरि हासँपोसा स्थित जनसयोग उच्च मा.वि. मा मर्न भए उनि एक्लै थिए । कक्षामा त विद्यार्थी थिए तर उनका लागि भने साथी कोहि थिएन् । पडाइमा जान्ने विद्यार्थी बुधिमान सार्थी नभएर निरास बनेका थिए तर उनले कार्यक्रमा सुनेका कुराहरुलाई ब्यवहारमा लागु गरे अनि उनी सार्थी बनाउन सफल भए ।

उनीले आफुमा भएका क्षमता पहिचान गरे । उनी पढाईमा जान्ने थिए । त्यहि क्षमता उनले प्रस्तुत पनि गरे र सार्थी बनाउन सफल भए । आफु भित्र क्षमता हुदा हुदै पनि अरुको सामु बोल्न समेत डराउने बुधिमान स्कुलमा हुने हाजिरि जवाफा प्रतियोगितामा समेत भाग लिन थाले नभन्दै उनी सार्थी माझ मात्र नभई शिक्षक शिक्षीका माच समेत लोक प्रिय भए ।

साथी सँग मनका कुरा नियमित श्रोता बुधिमान आफुले सुन्दै गरेको कार्यक्रम सुन्न साथीहरुलाई समेत सुन्न प्रेरित गरे । सार्थीहरुले समेत नियमित कार्यक्रम सुन्न थालेपछि उनी साथीहरुको सहयोगमा आफ्नै नेतृत्वमा एकता साथीसँग मनका कुरा रेडियो श्रेता क्लब स्थापना गरे र क्लबद्धारा एक वर्ष सम्म मासिक हाजिरि जवाफ प्रतियोगिता संचालन गरे यी बाहेक व्कतृत्वकला प्रतियोगिता र जनचेतना मुलक कार्यक्रम साबन पानीले हात हुयौ लगायतका कार्यक्रम गरे जसले उसलाई समुदायमा परिचित मात्र नभई एक हुनहार युवाको रुपमा स्थापित गरेको छ ।

बुधिमान बन्छन् मैले पाएको सफलता र पहिचान रेडियो कार्यक्रम साथीसँग मनका कुरा बाट सिकेका कुराहरु ब्यवहारमा उर्तादा नै सफल भएको हो ।

Disclaimer

Views and Comments on this website are the sole responsibility of their writers and the writer will take full responsibility that results from something written in or as a direct result of something written in a comment.

1 Comment so far

Anonymous's picture

बुद्धीमान घिमिरे
is a Gantel man

Post new comment

By submitting this form, you accept the Mollom privacy policy.