साथीसग मनका कुरा क्लबले सुरक्षित मातृत्व कोष स्थापना ग–यो

दाडको हेकुली गाबिसमा रहेको युगचेतना साथीसग मनका कुरा क्लबले सुरक्षित मातृत्व सम्बन्धि जनचेतना जगाउदै आएको छ । आमा र बच्चाको स्वास्थ्यमा ध्यान दिउ सुरक्षित भबिष्य निमार्ण गरौ भन्ने मुल उदेश्य लिएर यो अभियान सन्चालन गरिएको हो ।

यस क्लबले गर्भबती महिलाले गर्भअवस्थामा नियमित रुपमा आइरन चक्की र पौष्टिक तत्व भएको खाने कुरा बिषेश रुपमा खानु पर्छ भनेर चेतना समेत जगाउदै भाएको छ । त्यति मात्र होइन यस क्लबको अगुवाइमा सुरक्षित मातृत्व कोष स्थापना गरेर सुत्केरी हुने अवस्थामा आर्थिक सहयोग समेत गदैआएको छ र गर्भवती महिलालाई समयमै स्वास्थ्य चौकी पुयाउने गरेको क्लबका अध्यक्ष कमल सुबेदीले बताउनु भयो ।

किशोरीहरुको सहयोग लिएर गर्भवती महिला हरुलाई गर्भ अवस्थामा हुन सक्ने सम्भाबित खतरा र यसबाट बच्चे उपाएको बारेमा मासिक रुपमा प्रशिक्षण समेत दिने गरेको बताइएको छ ।

Read Author's article about SSMK

हुम्हारी भट्टराई 

 

 

Disclaimer

Views and Comments on this website are the sole responsibility of their writers and the writer will take full responsibility that results from something written in or as a direct result of something written in a comment.

0 Comment so far

Post new comment

By submitting this form, you accept the Mollom privacy policy.