February 2012

रेडियो कार्यक्रमले आत्मबल बढायो ।

32 पहिले पहिले नाटक सुन्नको लागि साथीसँग मनका कुरा कार्यक्रम सुन्ने गदथे पछि बस्तारै सुन्दै जादा त्यहाँ बज्ने हरेक कुराहरु उपयुक्त लाग्न थाल्यो त्यसपछि त उक्त रेडियो कार्यक्रम अहिले सम्म निरन्तर सुनि रहेको छु । कहिले काहि कार्यक्रम सुन्न छुट्दा अरु एफ. एम.बाट सुन्छु नत्र अरु साथीहरुलाई कार्यक्रमको बारेमा सोध्ने गर्दछु ।

रेडियो कार्यक्रमले क्षमता पहिचान गर्न सजिलो भयो।

अभिभाबकले नाटकका लागि मात्र सुन्ने गरेको रेडियो कार्यक्रम 30 बुद्धीमान घिमिरेसाथिसँग मनका कुरा हासँपोसा ४ प्रगति टोलका बुधिमान घिमीरे १३ वर्षको हुदा अभिभावकसँगै सुन्ने गथे । जब जब बुधिमानको उमेर बढ्दै गयो नियमित श्रोता नै भए ।