Teen talk

के साँच्चैको भुत हुन्छ ?

गाउँलेले बालीनालीमा लगाएको कुलो जहिले भुतले भत्काएको हुन्छ । गाउँमा यसरी भुतले दुःख दिएपछि गाउँका बालबालिकाले भुत समात्ने र उसलाई सजाँए दिने योजना वनाउँछन् र रातको १२ वजे भुत समात्न भनेर खेततिर लम्किन्छन् ।

–के उनिहरु भुतलाई समात्न सफल हुन्छन ?

–के साँच्चै कुलो भत्काउने काम भुतले नै गरेको हुन्छ त ?

जान्नको लागि यो कथा सुन्नुहोस् ।

के यो माया हो ?

साथी हेर्नुन... म अचेल एक्लै वस्न मन पराउँछु....... अनि रोमान्टिक रोमान्टिक गीत सुन्न मन पराउछुँ । अनि थाहा छ साथी ...... मलाई अचेल भोक पनि लाग्दैन.... अनि निन्द्रा पनि... म त वुझ्नै सकिरहेको छैन यो के भएको हो भनेर ..... सबैले भन्छन् यो माया हो रे..... तर म त दोधारमा छु....... के यो माया हो ? साथी यो बुझ्नको लागि त तपाइले यो रमाइलो कथा सुन्नुनै पर्ने हुन्छ है....... ।
अनि साथी कथा त विचमै सकियो भनेर चाहिँ पिर नगर्नुस् है अर्को हप्ता यसको बाँकी भाग सुन्न सक्नुहुन्छ ।

रक्षाको कथा

साथी म जस्तै तपाई पनि भविष्यमा के बन्ने त भनेर अन्यौलमा हुनुहुन्छ ? वा आफुमा भएको प्रतिभा पहिचान गर्न सक्नु भएको छैन ? वा अरु कसैले गरेको वा भनेको भरमा म पनि त्यहि गर्छु भनेर कहिले के त कहिले के सोचिरहनु भएको छ ? यदि यस्तो दोधारमा हुनुहुन्छ भने सुन्नुस है त रक्षाको कुरा

कसरी राख्ने प्रेम प्रस्ताव ?

मलाई के लाग्छ भनेनी साथी हाम्रो यो युवा अवस्थामा हामी जो कोही पनि मायामा पर्न सक्छौँ । अथवा हामी आफुले कसैलाई मनपराइ रहेका हुन्छौँ तर भन्न नसकी रहेको अवस्था धेरैको हुन्छ । यस्तो अवस्थामा हामीले आफुले मनपराएको केटी अथवा केटालाई कसरी आफ्ना मनका कुरा भन्ने त ? तपाइलाई पनि यस्तै समस्याले सताएको हुन सक्छ यस्तो अवस्थामा के गर्ने त ?
यो प्रश्नको उत्तर तपाई आफै थाहा पाउनुहुनेछ तर त्यसका लागि भने तपाइले यहाँ भएको सागरको कथा सुन्नैपर्छ ।

Break-up: The delicate art of not breaking a heart

"Dear friends, I am in big trouble. I know my boyfriend and I can never be together – because of my family and my degrading health. So, what is the best way to tell him that we need to part ways? Please help!" – Troubled girl from Jhapa.

Disability- Not a curse but simply a hurdle in life

I am a physically handicapped girl. I have a pen friend and now he has placed his proposal to me via phone, but I have not yet accepted his proposal that’s because I fear he might leave me since I have not told him about my physical disability. I was doing well in my studies but these days I am having problems coping with my disability and it has affected my studies.

Syndicate content