Saathi Sanga Manka Kura

Saathi Sanga Manka Kura - Where your voices GET HEARD

I look at the calendar and am surprised how time flies, it has already been a month since I became a part of Saathi Sanga Manka Kura radio production team as an intern, and every day it’s a new experience- an experience that teaches the value of life. I feel connected to the youths all over Nepal, as the SSMK team receives manifold letters, emails and SMS from young people all around Nepal.

बसन्त साथीसग मनका कुरा क्लबले सन्चालन गयो पुस्तकालय

33 Saathi Sanga Manka Kura, @ssmk4u, Sathiसाचिकै युवा उत्पादनशील र सृजनशील शक्ती हुन युवाले चाहे जस्तो सुकै काम पनि गर्न सक्दछन । यस्तै उदाहरण दिन सफल भएका छन बाकेको टिटिहिरिया गाबिसमा रहेको बसन्त साथी सग मनका कुरा क्लबका साथीहरु ।गा्रमीण युवाको लागी हामा्रे प्रयास सुचनामा गा्रमीण युवाको पहुच भन्ने मुल उदेश्यका साथ सन्चालन गरिएको यस पुस्तकालयको नाम ग्रामीण युवा पुस्तकालय रहेको छ ।

साथीसग मनका कुरा क्लबले सुरक्षित मातृत्व कोष स्थापना ग–यो

दाडको हेकुली गाबिसमा रहेको युगचेतना साथीसग मनका कुरा क्लबले सुरक्षित मातृत्व सम्बन्धि जनचेतना जगाउदै आएको छ । आमा र बच्चाको स्वास्थ्यमा ध्यान दिउ सुरक्षित भबिष्य निमार्ण गरौ भन्ने मुल उदेश्य लिएर यो अभियान सन्चालन गरिएको हो ।

रेडियो कार्यक्रमले क्षमता पहिचान गर्न सजिलो भयो।

अभिभाबकले नाटकका लागि मात्र सुन्ने गरेको रेडियो कार्यक्रम 30 बुद्धीमान घिमिरेसाथिसँग मनका कुरा हासँपोसा ४ प्रगति टोलका बुधिमान घिमीरे १३ वर्षको हुदा अभिभावकसँगै सुन्ने गथे । जब जब बुधिमानको उमेर बढ्दै गयो नियमित श्रोता नै भए ।      
             

Syndicate content