Generation Next

26th January 2015

SSMK drama on 'road accidents'

13th March 2014

साथी धेरैपहिला सुनेको माइलीको कथा फेरी सुनौँहै। माइलीको जस्तो समस्या त हाम्रैघरमा पनि परेको हुन सक्छ र त्यो समस्या माइलीले कसरी समाधान गर्छिन् त्यो कुरा जानेर हाम्रो घरको समस्या समाधान गर्न सहयोग पनि त पुग्न सक्छ नी । त्यसैले सुनौ है त फेरी एकपटक

9th July 2013

प्राय युवासाथीहरु पैसाका कमाउनाका लागी विदेश जाने गर्दछन्, के साँच्चै नै विदेशमा पैसा कमाउन सोचेको जति सजिलो छ र ? तर यदि नेपालमा के कस्ता रोजगारका अवसरहरु छन् भन्नेबारे सोच्दै हुनुहुन्छ भने साथी संग मनका कुराको इन्टर्न सरिताले तयार पारेको रेडियो रिर्पोट सुन्ने पो हो कि !

9th July 2013

समाजमा अपाङ्गता भएका भाई–वहिनीलाई पुर्नस्थापना संस्थाहरुले कस्तो सुविधा प्रदान गरेका छन्, के यस्ता संस्थाहरुले दिने सुविधावाट अपाङ्गता भएका भाई–वहिनी र उनिहरुको परिवार खुशी छन् त ? यस्ता संस्थाहरुलाई सरकारले कस्तो सुविधा प्रदान गरेको छ ? यि सवै कुराहरु थाहा पाउनका लागी सुनौ न त साथी सँग मनका कुराको इन्टर्न श्याम दाहालले तयार पार्नुभएको रिपोर्ट ।

9th July 2013

के तपाईलाई बाल शोषणको बारेमा थाहा छ, नेपालमा बाल शोषणका लागी बनाइएका कानुनहरु के के छन्, कस्ता कस्ता क्षेत्रमा बाल शोषण बढी छन् ? यी यस्तै कुराका बारेमा थाहा पाउनका लागी साथी संग मनका कुराको इन्टर्न कान्ती कुमाल ले बनाएको रिर्पोट अवश्य सुन्नुहोला ।

5th June 2013

साथी तपाई स्कुल तथा कलेजमा पढ्दै हुनुहुन्छ होला हैन र ? अनि तपाईलाई पढाउने सर यानेकी शिक्षक कतै शशी सर जस्तो त हुनुहुन्न ?
मलाई थाहा छ तपाईलाई शशी सर भनेको को हो ? कसरी पढाउनुहुन्छ भन्ने वारे बुझ्न मन लागेको छ...... । साथी यो जिज्ञासा समाधान गर्न त ... यो कथा सुन्नैपर्ने हुन्छ है...। अनि कथा सुनिसकेपछी तलको कमेन्ट वक्समा ... कमेन्ट पनि लेख्नु होला नी ....तपाइको सर र शशीसरमा के भिन्नता छ भन्ने कुरा.......
हामी प्रतिक्षामा छौँ ।

23rd May 2013

SSMK interns Rishabh and Sarita talk to popular radio jockey Suresh Limbu of Hits FM 91.2. Suresh Limbu candidly talks about his work, his passion for radio and also shares with the listeners the insecurities at work and ways to overcome them. Enjoy the special podcast 

8th May 2013

साथी हेर्नुन... म अचेल एक्लै वस्न मन पराउँछु....... अनि रोमान्टिक रोमान्टिक गीत सुन्न मन पराउछुँ । अनि थाहा छ साथी ...... मलाई अचेल भोक पनि लाग्दैन.... अनि निन्द्रा पनि... म त वुझ्नै सकिरहेको छैन यो के भएको हो भनेर ..... सबैले भन्छन् यो माया हो रे..... तर म त दोधारमा छु....... के यो माया हो ? साथी यो बुझ्नको लागि त तपाइले यो रमाइलो कथा सुन्नुनै पर्ने हुन्छ है....... ।
अनि साथी कथा त विचमै सकियो भनेर चाहिँ पिर नगर्नुस् है अर्को हप्ता यसको बाँकी भाग सुन्न सक्नुहुन्छ ।

6th May 2013

21 years old Khitiz Ale is visually impaired but his disability has not hindered his
responsibility towards the society. Khitiz is one of the peace mediators in his village,
and is very popular as the 'peace ambassador'. He has been successful in bringing
communities together and helping them bridge differences.

Please do listen to a soulful interview with Khitiz where he talks about - Youth as
mediators of peace

6th May 2013

Gone are the days when the word 'Brave Gurkha' was a patent to describe just men, but
Shailee and her team of six mountain climbers have started their own quest to show the
world that women are not 'weak' and they too are 'BRAVE' !

The team of seven brave women mountaineers have already conquered the 4 mountains
of the world, which also includes the crown of the mountaineering world: Mount
Everest.

So, what motivated Shailee and her team to abandon their career to chase their dream
of conquering the mountains of the world ? The secret behind keeping the team of seven