मलाई के लाग्छ भनेनी साथी हाम्रो यो युवा अवस्थामा हामी जो कोही पनि मायामा पर्न सक्छौँ । अथवा हामी आफुले कसैलाई मनपराइ रहेका हुन्छौँ तर भन्न नसकी रहेको अवस्था धेरैको हुन्छ । यस्तो अवस्थामा हामीले आफुले मनपराएको केटी अथवा केटालाई कसरी आफ्ना मनका कुरा भन्ने त ? तपाइलाई पनि यस्तै समस्याले सताएको हुन सक्छ यस्तो अवस्थामा के गर्ने त ?
यो प्रश्नको उत्तर तपाई आफै थाहा पाउनुहुनेछ तर त्यसका लागि भने तपाइले यहाँ भएको सागरको कथा सुन्नैपर्छ ।
Download Audio
To Download right click, 'Save Target As'.
4 Comments so far
Post new comment