गाउँलेले बालीनालीमा लगाएको कुलो जहिले भुतले भत्काएको हुन्छ । गाउँमा यसरी भुतले दुःख दिएपछि गाउँका बालबालिकाले भुत समात्ने र उसलाई सजाँए दिने योजना वनाउँछन् र रातको १२ वजे भुत समात्न भनेर खेततिर लम्किन्छन् ।
–के उनिहरु भुतलाई समात्न सफल हुन्छन ?
–के साँच्चै कुलो भत्काउने काम भुतले नै गरेको हुन्छ त ?
जान्नको लागि यो कथा सुन्नुहोस् ।
Download Audio
To Download right click, 'Save Target As'.
2 Comments so far
Post new comment