प्राय युवासाथीहरु पैसाका कमाउनाका लागी विदेश जाने गर्दछन्, के साँच्चै नै विदेशमा पैसा कमाउन सोचेको जति सजिलो छ र ? तर यदि नेपालमा के कस्ता रोजगारका अवसरहरु छन् भन्नेबारे सोच्दै हुनुहुन्छ भने साथी संग मनका कुराको इन्टर्न सरिताले तयार पारेको रेडियो रिर्पोट सुन्ने पो हो कि !
Download Audio
To Download right click, 'Save Target As'.
0 Comment so far
Post new comment