१०३ औँ अन्तराष्ट्रिय महिला दिवस : दिक्षाको साहसिलो कदम

दिक्षा एउटा नयाँ पुस्ताकी युवा हुन् । उनी संचार क्षेत्रमा लागेर समाज सेवा गर्न चाहन्छिन् । तर उनको विहे भैसकेपछी उनको श्रीमान् र सासु आमाले उनलाई यो क्षेत्रमा नलाग्न दवाब दिन्छन् । तर दिक्षा भने आफु यस्तै काममा सन्तुष्टी हुने र यो काम नछोड्ने वताउँछिन् । तर उनको श्रीमान् सविर भने यो काम नछोड्ने हो भने आफु र घर दुवै छोडेर जाने दवाब दिन्छ ।

– के दिक्षा श्रीमान् र सासु आमाको दवावमा घर छोडेर जान्छिन् त ? कि परिवारलाई मनाएर संचार क्षेत्रमै काम गर्छिन् ?

यो कुरा सुन्नको लागि भने तपाँइले यो नाटक सुन्नुनै पर्ने हुन्छ । र नाटक सुनेर प्रतिक्रियाको पनि अपेक्षा राख्छौँ ।

Download Audio

To Download right click, 'Save Target As'.

3 Comments so far

Anonymous's picture

Nice programme n sound drama.....

Anonymous's picture

natak ramro chha yo samagha ma bhai raheko gatana ho mahila mathi yastai khale sochha bichar hunchha afno family ko but patrakarita ma matra nabhayar uru chetra ma pani mahila lai kam garna yakdam rokabat hunchha family bat .

Anonymous's picture

Natak sarai ramro lagyo sathi.Ajha natak ma Dichhyale gareko vumika sarai ramro lagyo.Sathi tapaiharu sabailai dherai dhanyabad dina chahan6u yo program le samajma ghatne ghatanaharuko yathartha chitran gari sachet garaunu vayekoma thanks again.

Post new comment

By submitting this form, you accept the Mollom privacy policy.