Generation Next

1st May 2013

सौरभ अपांगता भएका एक युवक हुन् । अपांगता भएका कारण स्कुलका शिक्षकहरुले र गाउँलेहरुले हेप्ने गरेका छन् । तर उसको साथी निलमले उसलाई निक्कैनै सहयोग गर्छे । साथी तपाइलाई लाग्यो होला कसरी सहयोग गर्छे निलमले भन्ने कुरा यो थाहापाउनको लागि त तपाईले सुन्नै पर्ने हुन्छ सौरभको यो कथा ....

4th April 2013

साथी म जस्तै तपाई पनि भविष्यमा के बन्ने त भनेर अन्यौलमा हुनुहुन्छ ? वा आफुमा भएको प्रतिभा पहिचान गर्न सक्नु भएको छैन ? वा अरु कसैले गरेको वा भनेको भरमा म पनि त्यहि गर्छु भनेर कहिले के त कहिले के सोचिरहनु भएको छ ? यदि यस्तो दोधारमा हुनुहुन्छ भने सुन्नुस है त रक्षाको कुरा

28th March 2013

"मेरो नाम इन्दु (नाम परिवर्तन) हो, म मेरो आफ्नै मामाले गर्दा यस्तो नर्कमा आइपुगेँ, म चाहन्न तपाई पनि म जस्तै नर्कमा आफ्नो जिवन विताउनु परोस् ।
त्यसैले कृपया यो मेरो कथा सुन्नुहोला ... अनि आफुलाई वचाउनु होला......"

20th March 2013

मलाई के लाग्छ भनेनी साथी हाम्रो यो युवा अवस्थामा हामी जो कोही पनि मायामा पर्न सक्छौँ । अथवा हामी आफुले कसैलाई मनपराइ रहेका हुन्छौँ तर भन्न नसकी रहेको अवस्था धेरैको हुन्छ । यस्तो अवस्थामा हामीले आफुले मनपराएको केटी अथवा केटालाई कसरी आफ्ना मनका कुरा भन्ने त ? तपाइलाई पनि यस्तै समस्याले सताएको हुन सक्छ यस्तो अवस्थामा के गर्ने त ?
यो प्रश्नको उत्तर तपाई आफै थाहा पाउनुहुनेछ तर त्यसका लागि भने तपाइले यहाँ भएको सागरको कथा सुन्नैपर्छ ।

14th March 2013

गाउँलेले बालीनालीमा लगाएको कुलो जहिले भुतले भत्काएको हुन्छ । गाउँमा यसरी भुतले दुःख दिएपछि गाउँका बालबालिकाले भुत समात्ने र उसलाई सजाँए दिने योजना वनाउँछन् र रातको १२ वजे भुत समात्न भनेर खेततिर लम्किन्छन् ।

–के उनिहरु भुतलाई समात्न सफल हुन्छन ?

–के साँच्चै कुलो भत्काउने काम भुतले नै गरेको हुन्छ त ?

जान्नको लागि यो कथा सुन्नुहोस् ।

11th March 2013

दिक्षा एउटा नयाँ पुस्ताकी युवा हुन् । उनी संचार क्षेत्रमा लागेर समाज सेवा गर्न चाहन्छिन् । तर उनको विहे भैसकेपछी उनको श्रीमान् र सासु आमाले उनलाई यो क्षेत्रमा नलाग्न दवाब दिन्छन् । तर दिक्षा भने आफु यस्तै काममा सन्तुष्टी हुने र यो काम नछोड्ने वताउँछिन् । तर उनको श्रीमान् सविर भने यो काम नछोड्ने हो भने आफु र घर दुवै छोडेर जाने दवाब दिन्छ ।

– के दिक्षा श्रीमान् र सासु आमाको दवावमा घर छोडेर जान्छिन् त ? कि परिवारलाई मनाएर संचार क्षेत्रमै काम गर्छिन् ?

यो कुरा सुन्नको लागि भने तपाँइले यो नाटक सुन्नुनै पर्ने हुन्छ । र नाटक सुनेर प्रतिक्रियाको पनि अपेक्षा राख्छौँ ।

3rd October 2012

The radio feature explores the various hurdles and mental trauma that girls in far-west  Listen Now

9th August 2012

"Dear friends, I am in big trouble. I know my boyfriend and I can never be together – because of my family and my degrading health. So, what is the best way to tell him that we need to part ways? Please help!" – Troubled girl from Jhapa.

9th August 2012

A Friend from Janakpur who returns to his village after the completion of his high school education writes to SSMK stating that he is worried to hear news of teenagers indulging in unsafe sex and sexual exploitation by the teachers in his village and is embarrassed to tell people he hails from that village.

9th August 2012

A friend from Jhapa, who was the first in his class, writes to us stating that he is a stammerer. He explains that now his stammering is affecting his studies and he has started failing subjects. He seeks help on how to reduce his stammer and how to regain focus on his studies.