अन्र्तजातिय बिवाह गर्नमा सहयोग गरिदियो साथी सग मनका कुराले

SSMK Buzz

सुन्दा अचम्म लाग्न सक्दछ रेडियो कार्यक्रमले ब्यवहारिक रुपमा नै परिर्बतन ल्याईदियो भन्दा । यो कुरा अचम्म मान्नु पर्दैन ।संचारमाध्यम एउटा सशक्तमाध्यम हो । युवा भनेका उत्पादनशील ,सिर्जनशील र लगनशील बर्ग हो । युवाको नया सोचले साचिकै परिर्बतन ल्याउदछ । गत बैखामा उहा माइती घर आएको बेला मैले उहासग छोटो कुरा गरेको थिए उहा साथी सग मनका कुरा कलब सग पनि आवद्ध भएकोले पनि यस बिषयमा कुरा गर्न सजिलो भएको हो ।


रेडियो कार्यक्रम साथी सग मनका कुरा रेडियो कार्यक्रमले पनि धेरै युवाहरुको जिवनमा सकरात्मक परिर्वतन ल्याउन सफल भएको छ ।
सानै  उमेर देखि रेडियो सुन्ने  इच्छा भएकी रेडियो कार्यक्रममा बिषेश गरेर रेडिया े नेपाल बाट प्रसारण हुने साथी सग मनका कुरा रेडियो कार्यक्रम सून्न धेरै मन पराउने कोहलपुर ४ बाकेकी सिता भट्टराई  कार्यक्रमले आपनो जिवनमा  ठुलो परिर्बतन ल्याएको छ भन्दै उहा भननु हुन्छ  कार्यक्रमको म नियमित सोता पनि भएकोले कायृक्रम नियमित रुपमा सन्थेय र घर बुवा आमादाजले समेत यो कायृक्रम सून्दा मलाई केहि भन्नु हुने थिएन  मलाई यो कायृक्रम सुनि सके पछि साथ िभाई सग बोल्न र आफुलाई परेको समस्याहरु  आपना   मनमिल्ने साथी हरुलाई बाडन सक्ने् भए साथै कार्यक्रम सुन्दै जादा  आपनो जिवनमा जस्तो सुकै समस्या  आइ परेपनि पछि हटनु हुदैन सधर्ष गर्नु पछ भन्ने कुराले मेरो मन छोयो  ।


 मेरो घरपरिवार आर्थिक रुपमा निकै कमजोर छ । तैपनि मलाई बुवाले बिए सम्म पढने बातावरण बनाइदिनु भयो ।  कार्यक्रम सुन्दै जादा अन्र्तरजातिय बिवाह सम्बन्धी चर्चा चलेको थियो । सो भाग पनि मैले सुन्ने मौका पाए सायद सुिशल बिनिता बिनायक र कस्तुपदाइको पालामा मैले सुनेको मलाई सम्झना छ । मानिस ठुलो दिलले हुन्छ जातले हुदैन महाकबि लक्ष्मी प्रसाद देवकोटाले भनेको यो वाक्यमस मलाई सम्झना आयो मान्छे मान्छेमा बिभेद गर्न हुदैन जातको आधारमा कोही सानो ठुलो हुदैन साचिकै माया प्रेम निश्चल अनि अन्धो पनि हुदो रहेछ बिस्तारै मेरो क्यामपसको पढाई चलिरहदा एक जना केटा साथ िसग माया प्रेम बस्न पुगेयो । हुन त म बाहुनकी छोरी थिए र मेरो प्रेम सम्बन्ध भएको केटा क्षेत्री थियो ।  गाउसमाज त परै जावस मेरो आफन्तहरुले यो कुरा स्बीकार गर्न सक्ने अवस्था थिएन  कोहलपुरमा साथीसग मनका कुराको कार्यलय भनौ वा मलाई ठक्कै थाहा भएन तर जे्होस त्हाबाट जिवन उपयोगीका पुस्तकहरु घरमै ल्याएर पढने मौका  पाएको थिए  । ति पुस्तकहरुले मेरो जिवनमा ठुलो सहयोय गरेयो   मेरो अग्रज भनौ वा गुरु भनौ जीवन उपयोगी सिपका पुस्तकहरु  नै भए ।


 अन्तय त मैले कठोर निणर्य गरेर मन मिले पछि क्षेत्रिको छोरा भए पनि केही हुदैन भनेर  बैवाहिक सम्बन्धमा बाधिए । यो कार्यक्रम कै प्रभाव हो भन्ने मलाइ लाग्दछ ।


 उहा अहिले बिवाह गरेर काभे्रपलानचोक जिल्लामा जानु भएको छ।  कुरा कानी का क्ममा उहाले श्रीमान नेपाली सेनामा कार्यरत भएको बताउनु भयो । उहाको माइतको घर परिवार पुर्वेली हो भने कर्मथोले  सुदुर पश्चििमको डोटी भएको उहाले बताउनु भयो ।  भाषा सस्कृती त पुरै फरक परछ होला नि भन्दा उहा भन्नु हुन्छ  पुरै कुरा फरक छ  सघषर््ाको लागी यस्तै गरियो  जीवन यस्तै हुदोरहेछ दुइ दुजु भाइकी म एउटी बहिनी हु   सघषर््ा  बिना केहि हुदैन  जे गरियो ठिकै गरियो जस्तो लाग्छ उहाले भन्नु भयो ।

- हुमहरी भट्टराई
कोहलपुर बाके

Disclaimer

Views and Comments on this website are the sole responsibility of their writers and the writer will take full responsibility that results from something written in or as a direct result of something written in a comment.

0 Comment so far

Post new comment

By submitting this form, you accept the Mollom privacy policy.