punam bishunke

Address: 
jante-9, madana choka, moranga, koshi nepal.
Message: 
मेरो प्यारो दाजु अनी मेरो सानो कान्छो भाई म यहाँ आरामै र एक एकदमै खुशी तिमीहरुले मेरो चिन्ता लिनु पर्दैन घरमा सबैजनालाई सम्झी रहेको छु। खास गरि मलाई अजीको साह्रै याद आएको हुनाले,म उहाँलाई भेट्ट्न आउन सक्दिन मेरोतर्फबाट तपाईकी पुनमले तपाईंलाई साह्रै सम्झना गरेको छ, भनि दिनु साथ साथै तपाईंको पुनमको एउटा प्यारो छोरो,अनी तपाईंको पनाती पनि अहिले त ठुलो भएर स्कुल जादै छ, भन्दिनु उही तपाईंकी बहिनी पुनम(सबै को चहाना बिद्रोही भयपनी मैले रगतको नातालाई बिर्शन सकिन।"किताबी शिक्षा केवल देखावटी निर्दही,निस्ठुरि,बैरगी,सनो देखिको माया ममता बिर्शने बैगुनी रहेछ धेरै पढ्नेको मन,जातपातको आगोले पोलेर खायौनी दाजु?,एकै कोख,रगतको नातापन।"

Disclaimer

Views and Comments on this website are the sole responsibility of their writers and the writer will take full responsibility that results from something written in or as a direct result of something written in a comment.