मोतीलाल बोहरा

Address: 
( insdustrial area)दोहा कतार
Message: 
Great salute, ssmk team. बल्ल मेरो मनको कौकुलता मेटियो,ssmk.com भेटेर. मलाई मात्र नभई सबै श्रोता हरुलाई मन पर्छ . जब मसंग रेडियो हुन्थ्यो त म साथीसंग मनका पर्खी रहन्थे सनिबार को पर्खाइमा,, म एहिले सिमाना पारि रहेर साथीसंग मनका कुरा सुन्न नपाएर मन स्थिर नै थिएन. संयोग मेरो छुटी सनिबार नै पर्यो अनि रेडियो नेपाल लग अन गरेर सुन्ने मौका पाए म अति खुसि थिए धेरै समयपछी साथीसंग मनका कुरा सुन्न पाएको मा अझ खुसि भए त्यसै बेला वेबसाईट बाट पनि सुन्न पाउने जानकारी पाए अब म धेरै खुसि छु. साथीसंग मनका कुरा सधै हाम्रो साथमा हुनेछः a lot of thank ssmk team

Disclaimer

Views and Comments on this website are the sole responsibility of their writers and the writer will take full responsibility that results from something written in or as a direct result of something written in a comment.