निमाराज तामाङ

Address: 
हेलौछा/भोजपुर
Message: 
मैले ७५० भागसम्म यो कार्यक्रम आईपुग्दा सुनिरहेको छु । म भर्खर २१ वर्षको युवक हु । मलाई समाजमा रहेर अशल कार्य गर्ने मन छ । साथै मेरो चाहाना त्पाईहरु सगपनि सहकार्य गर्ने मन छ । मेरो समाज प्रति अहिले कुनै योगदान छैन र मैले सुरुवात पनि गर्न सकेको छैन । म एक्लैले यस्तो कामको सुरुवात गर्नु पनि असम्भव लाग्यो । म तपाईहरुको साथ चाहान्छु र तपाईहरुको यो कार्यत्रममा पनि म नियमित सम्पर्कमा रहेर एउटा छुट्टै क्षेत्रको निर्माण गर्न चाहान्छु । मेरो यो सौभाग्य हुनेछ मलाई यस्तो समाजमा उदाहरणीय काम गर्नका लागि तपाईरुको साथ पाउछु भन्ने पुर्ण आभारि छु । साथिहरु मेरो सानो प्रयासलाई तपाइहरुको यो कार्यक्रमले केही स्थान दिनेछ । मेरो कुरालाई यदि यो कार्यक्रमले सम्मान गर्छ भने मलाई इमेल गरिदिनु होला । neema.raaz111@gmail.com. म हाल मलेसियामा भएको कारण तपाइहरुको सम्पर्कमा आउन गाह्रो परेको छ । कुनै माध्यम भए बताईदिनु होला । धन्यवाद ।

Disclaimer

Views and Comments on this website are the sole responsibility of their writers and the writer will take full responsibility that results from something written in or as a direct result of something written in a comment.