खेवाहाङ मेवाहाङ

Address: 
बाला–२, सङ्खुवासभा 9862052557 9825351422
Message: 
साथीसँग मनका कुरा म प्रायः सुन्ने गर्छु ,नभ्याएको खण्डमा डाउनलोड गरेर नि सुन्ने गर्छृु । हुन त म युवा होईन र यो कार्यक्रम पनि युवाको लागि मात्र हो भन्न म रुचाउँदिन किनकि यो कार्यत्रधmमा नयाँ पिढिलाई उत्साह र मार्गदर्श पनि बन्न सिकाएको छ । म सङ्खुवासभाजिल्ला बालक्लब सञ्वजालको हाल अध्यक्ष रहेको छु । मैले यो कार्यक्रममा बालबालिका, बृद्धाबृद्ध, युवा अदि सँग जोडिएका स्वास्थ्य सिवकास निर्माण लगायतका विषय बस्तुलाईसमेटेको हुन्छ । यस प्रति म सहि सलामत टक्रयाउँछु । हाम्रो समाजको लागि चाहिने कार्यक्रम उत्पादन र प्रशारण हुन्छ यस प्राति एसएसएमके परिवारलाईआभार प्रकट गर्न चहान्छु । हुन त देशको राजनैतिक अस्थिरता र युवाको विदेश पलायन जस्ता समस्याले देशमा युवाले रोजगारी पाएका छैनन् । जसको व्यावस्थापनका लागि राज्यले गर्नु पर्ने हुन्छ । यस कार्यक्रमले बालबालिकाको हितकोनिम्ति पनि कार्यक्रम उत्पादन गरेको छ । जसकोनिरञ्तरताको लागि अनुरोध समेत गर्नु । नागारिकको समस्याको सुनुवाईहुने थलोको रुपमा साथस्ँग मनकुरा कार्यक्रम रहेको । धन्यावाद ।

Disclaimer

Views and Comments on this website are the sole responsibility of their writers and the writer will take full responsibility that results from something written in or as a direct result of something written in a comment.