Kalyan Ghising

Address: 
Khandadevi Rural Munipality -06, Ramechhap.
Message: 
नमस्ते मलाई episode 822 साह्रै मन पर्यो। मेरो निजि जिबन मा समेत परेको प्रभाव सम्बन्धि बिषय यस शृङ्खलामा समावेशी गर्नु भएकोमा साथी सङ मनका कुरा team लाई धेरै धन्यवाद । मैले धेरै कुरा हरु सो कार्यक्रम बाट सिक्न पाँए । यसरी नै आगामी दिनमा अगाडि बढ्दै जानु होस् । सुभकामना ।।

Disclaimer

Views and Comments on this website are the sole responsibility of their writers and the writer will take full responsibility that results from something written in or as a direct result of something written in a comment.